पार्टी नेपाली कांग्रेस
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला काठमाडाैं
क्षेत्र नं.
प्राप्त मत 16785

भीमसेनदास प्रधान: Bhimsen Das Pradhan

काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी हुन भएको छ ।

उहाँले वाम गठबन्धनका उम्मेदवार माओवादीका झक्कु सुवेदी पराजित गनुभयो ।प्रधानले १६ हजार ७८५ मत पाउँदा झक्कुले १५ हजार ४८५ मत ल्याउनुभयो । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ ।


Loading...

Facebook