पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला अछाम
क्षेत्र नं.
प्राप्त मत 24883

भीम रावल: Bhim Rawal

अछाम १ बाट प्रतिनिधि सभाका लागि एमालेका भीम रावल विजयी भएक छन्। रावलले २४८८३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमरा स्वारले १७ हजार ७१९ मत ल्याए।


Loading...

Facebook