| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ५ |
| जिल्ला | रोल्पा |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 40647 |
माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पुन २० हजार ७४१ मतान्तरले विजयी बन्नुभएको हो ।
पुनले ४० हजार ६४७ मत प्राप्त गर्दा उहँका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत प्राप्त गर्नुभयो ।