पार्टी नेपाली कांग्रेस
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला सर्लाही
क्षेत्र नं.
प्राप्त मत 29675

अमरेशकुमार सिंह : Amresh Kumar Singh

सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन् ।

सिंहले राजपाका राकेश मिश्रलाई १ हजार ५ सय ३९ मतलेपछि पार्दै विजयी भएका छन् । सिंहले २९ हजार ६ सय ७५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्वी मिश्रले २८ हजार १ सय ३६ मत प्राप्त गरेका छन् ।


Loading...

Facebook