पार्टी माओबादी
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला मोरङ
क्षेत्र नं.
प्राप्त मत 33529

अमनलाल मोदी: Aman LAl Modi

मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अमनलाल मोदी विजयी हुनुभएको छ ।

मोदीले ३३ हजार ५२९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गर्नुभयो।


Loading...

Facebook