| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रदेशसभा |
| प्रदेश | |
| जिल्ला | भोजपुर |
| क्षेत्र नं. | ख |
| प्राप्त मत | 20334 |
भोजपुरको प्रदेशसभा–२ तर्फ वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई भारी मतले विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी लोकतान्त्रिकका गोविन्दबहादुर कार्कीलाई १३ हजार २ सय २९ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २० हजार ३ सय ३४ मत ल्याएका छन् । कार्कीले ७ हजार १ सय ५ मतमा चित्त बुझाए ।