| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रदेश सभा क |
| प्रदेश | |
| जिल्ला | म्याग्दी |
| क्षेत्र नं. | |
| प्राप्त मत | 14704 |
म्याग्दी प्रदेश सभा क मा बाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार बिनोद केसी बिजयी भएका छन् । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७ सय ४ मत ल्याएर बिजयी हुनुभएको हो ।
म्याग्दी प्रदेश सभा क मा बाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार बिनोद केसी बिजयी भएका छन् । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७ सय ४ मत ल्याएर बिजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको छ । बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ बर्षिय केसीले २ हजार ५२९ मत अन्तरले विजयी हुनुभएको छ । प्रदेश सभा क को मतपरिणाम औपचारिक रुपमा घोषणा हुन भने बाँकी रहेको छ ।