मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ विजयी हुनुभएको छ । उहाँले २३०० मत पाका साथ पूर्वमन्त्री टेकबहादुर गुरुङलाई हराउनुभएको हो । गुरुङले २०२१ मत पाउनुभयो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रोमी गौचन थकालीले ३१८१ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभातर्फ एक क्षेत्र रहेको मुस्ताङमा कुल ९४२७ मतदाता रहेकोमा ६७७३ मत मात्र खसेको थियो