| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | डोल्पा |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 11761 |
धनबहादुर बुढा डोल्पा एमालेका चर्चित नेता हुन् । तर, एमालेकै पुराना नेता भने होइनन् । बुढा राप्रपाबाट एमालेमा प्रवेश गरेर छोटो समयमा राजनीतिकरुपमा फड्को मारेका नेता हुन् ।
धनबहादुर बुढा डोल्पा एमालेका चर्चित नेता हुन् । तर, एमालेकै पुराना नेता भने होइनन् । बुढा राप्रपाबाट एमालेमा प्रवेश गरेर छोटो समयमा राजनीतिकरुपमा फड्को मारेका नेता हुन् ।
राप्रपाबाट एमालेमा प्रवेश गरेपछि बुढाले एमालेका पुराना नेताहरुलाई उछिन्दै राजनीतिमा फड्को मारे । ०७० सालको संविधानसभा चुनावमा बुढाले भारी मतका साथ कांग्रेस र माओवादीका उम्मेदवारलाई पराजित गरेका थिए ।