उपत्यका भित्रबाट राप्रपाले खाता खोल्यो

Date:May 16, 2017

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं उपत्यकामा नै खाता खोलेको छ । काठमाडौंको गोकर्णेश्वर २ मा राप्रपाका वडाध्यक्षका उम्मेदवार कृष्ण बहादुर  पण्डितले विजय हाँसिल गरेका हुन् ।

उनले कूल ६ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी न्कपा एमालेका उम्मेदवारले ६ सय ४५ मत मात्रै ल्याए । काँग्रेसका उम्मेदवार भने सो वडामा तेस्रो भएको छ ।


Loading...

Facebook