मुस्ताङको डालोमे गाँउपालिकामा स्वतान्त्रबाट चेम्डोल विष्ट विजयी

Date:May 15, 2017

मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्रबाट  उम्मेदवार विजयी भएका छन् ।

विजयी हुनेमा लोफ्ताङ चेम्डोल विष्ट रहेका छन् । उनीले ७५५ मत ल्यएर विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्दी एमालेका ढोका गुरुङले ६०१ मत प्राप्त गरेको मुस्ताङ जिल्ला प्रहरी प्रमुख डिएसपी हरिहर योगीले स्रोतलाई जानकारी दिएका छन् ।


Loading...

Facebook