कञ्जोस्यममा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी

Date:May 15, 2017

ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेजबहादुर लामाले २८० मत प्राप्त गर्नुभएको थियो ।

प्राप्त मत परिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी हुनुभएको छ ।


Loading...

Facebook