जाजरकोटको शिवालय गाउँपालिका -२ मा माओवादी केन्द्रको प्यानल विजयी

Date:May 15, 2017

जाजरकोटको शिवालय गाउँपालिका २ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ।

माओवादी केन्द्रका प्रेमवहादुर बस्नेतले ३ सय १ मत ल्याएर विजयी भएका छन् । एमालेका रमेश कुमार शाहीले २००, कांग्रेसका पूर्णवहादुर घर्तीले १ सय ४८ ल्याएका छन् ।


Loading...

Facebook