कास्कीको मादी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी

Date:May 15, 2017

कास्कीको मादी गाउँपालिका–१ मा नेकपा(एमाले) का उम्मेदवार सुरज गुरूङ प्यानल सहित विजयी भएका छन्।

गुरुङ ६१२ मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वारले ४५९ मत प्राप्त गरेका छन्।


Loading...

Facebook