| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रदेश 'ख' |
| प्रदेश | १ |
| जिल्ला | खोटाङ |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 18372 |
प्रदेशसभा २ (ख) खोटाङमा नेकपा (माओवादी केन्द्र)का रामकुमार राई (पासाङ) विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार पासाङले १८ हजार ३७२ मत ल्याएर विजयी भएका हुन् ।पासाङको निकटतपतिस्पर्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काँग्रेसका विष्णकुमार राईले १२ हजार २३९ मत प्राप्त गरे ।