स्याङ्जा–१ प्रदेशसभा ‘ख’ बाट एमालेका जिल्ला अध्यक्ष मीनप्रसाद गुरुङ विजयी हुनुभएको छ ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी काँग्रेसका तुल्सी गिरीलाई ५ हजार ७३८ मतान्तरले पराजित गरी उहाँ विजयी हुनुभएको हो । गुरुङले २० हजार २४८ मत प्राप्त गर्नुभयो ।
NEPALJAPAN.COM