| पार्टी | संघीय समाजवादी फोरम |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | २ |
| जिल्ला | पर्सा |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 21169 |
पर्सा क्षेत्र नं २ बाट फोरम नेपालका विमलप्रसाद श्रीवास्तव र क्षेत्र नं ३ बाट हरिनाराणप्रसाद साह रौनियार विजयी बन्नुभएको छ।
श्रीवस्तवले २१ हजार १६९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयकुमार चौरसियाले १९ हजार ७०४ मत प्राप्त गर्नु भयो ।