| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | १ |
| जिल्ला | भोजपुर |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 34394 |
भोजपुरको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका युवा नेता सुदन राई ३४ हजार ३ सय ९४ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्म्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत प्राप्त गरेका छन्।
उनी ०६४ सालको संविधानसभाको निर्वाचनमा भोजपुर क्षेत्र नं. २ बाट विजयी भएका थिए ।
नेकपा एमालेका युवा नेता शेरधन राईलाई ०६४ मा पराजित गरेका राई ०७० को दोस्रो संविधानसभा निर्वाचनमा तिनै शेरधन राईबाटै पराजित भएका थिए ।