| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | २ |
| जिल्ला | धनुषा |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 26414 |
धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादवले २६ हजार ४१४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।