महोत्तरी–४ मा फोरम विजयी

Date:December 12, 2017

 

डा सुरेन्द्र यादव

महोत्तरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादव विजयी हुनुभएको छ ।

आज सार्वजनिक भएको मतपरिणमानुसार डा यादवले १८ हजार ३५३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याउनुभएको छ । यस क्षेत्रको प्रदेशसभातर्फ दुवैको नजिता यसअघि नै आइसकेको छ ।


Loading...

Facebook