| पार्टी | अन्य |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | 3 |
| जिल्ला | भक्तपुर |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 33076 |
भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल फराकिलो मतान्तरले विजयी भए । सुवालले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका बाबुराजा जोशीलाई १५ हजार २ सय ५८ मतको अन्तरले पराजित गरे।
सुवालले ०७० को दोस्रो संविधानसभाको प्रत्यक्ष निर्वाचनमा पनि जित हात पारेका थिए। सुवाल (नेपाल मजदुर किसान पार्टी) ३३०७६ , बाबुराजा जोशी (कांग्रेस) १७८१८ प्राप्त गर्न सफल भए ।