| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | सोलुखुम्बु |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 20747 |
एक प्रतिनिधि सभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता हेमकुमार रार्इ ‘सुरवीर’ २० हजार ७४७ मतले विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बल बहादुर केसीले १७ हजार २९४ मत प्राप्त गरेका छन्।