सप्तरी १ प्रदेशसभा (क) मा एमालेका मण्डल विजयी

Date:December 11, 2017

सप्तरी १ प्रदेशसभा (क) मा एमालेका मण्डल विजयी

सप्तरी प्रदेशसभा १ (क) मा नेकपा (एमाले) का नेता सत्यनारायण मण्डल विजयी हुनुभएको छ ।

जिल्ला मुख्य निर्वाचन कार्यालयले आज(सोमबार) बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार एमालेका मण्डलले ११ हजार ३०२ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राजपा–फोरमका उम्मेदवार राजकुमार लेखीले नौ हजार २५२ मत प्राप्त गर्नुभयो ।


Loading...

Facebook