धनुषा ४ मा एमालेका महासेठ विजयी

Date:December 11, 2017

नेकपा (एमाले)का रघुवीर महासेठ

प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ४ बाट नेकपा (एमाले)का रघुवीर महासेठ विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ २२ हजार ५३२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत प्राप्त गर्नुभएको छ ।


Loading...

Facebook