सप्तरी–४ मा काँग्रेसका चौधरी विजयी

Date:December 11, 2017

तेजुलाल चौधरी

सप्तरी क्षेत्र नं ४ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी २४ हजार ११३ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८८६ मत प्राप्त गर्नुभयो ।

सप्तरी २ मा उपेन्द्र यादव विजयी


Loading...

Facebook