दाङ क्षेत्र नं १ मा चौधरी विजयी

Date:December 10, 2017

मेटमणि चौधरी

प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (एमाले)का मेटमणि चौधरीले ३७ हजार ९०८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुशीला चौधरीले २४ हजार ७० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।

नुवाकोटको एक प्रतिनिधिसभा र तीन प्रदेशसभामा वाम उम्मेदवार विजयी


Loading...

Facebook