| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | झापा |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 36173 |
झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्मालाई पराजित गर्दे राम कार्की विजयी हुनुभएको छ ।
२९ सय १५ मत अन्तरले कार्कीले शर्मालाई पराजित गर्नुभयो। कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउँदा शर्माले ३३ हजार ३ सय १० मत ल्याउनुभयो।