काठमाडौं क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल विजयी

Date:December 10, 2017

काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल विजयी भएका छन् ।

एमालेका पोखरेल २३ हजार २९ मत प्राप्त गरी विजयी भएका हुन् ।उनले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले १० हजार भन्दा बढी मत अन्तरले पराजित गरेका हुन् । महतले १३ हजार १६९ मत प्राप्त गरेका हुन् ।


Loading...

Facebook