नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट विजयी हुनुभएको छ।
नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी बिजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याउनुभयो ।
NEPALJAPAN.COM