वामपन्थीको क्लीन स्वीप टार्दै मिनेन्द्र विजयी

Date:December 9, 2017

मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित भएका छन् । उनले मोरंगबाट कांग्रेसको क्लीनस्वीप बचाएका छन्। भर्खरै सम्पन्न मतगणनाबाट १८ सय मत अन्तरसहित रिजाल विजयी भएका हुन् ।

रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् ।६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नं. १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नं. ४ मा माओवादी केन्द्रले जितेको छ । परिणाम आउन बाँकी रहेको क्षेत्र नं. ५ मा माओवादीका शिवकुमार मण्डलले अग्रता लिइरहेका छन् ।

नवलपरासीमा डा कोइराला र त्रिपाठीको अग्रता


Loading...

Facebook