| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रदेशसभा ख |
| प्रदेश | |
| जिल्ला | धादिङ |
| क्षेत्र नं. | |
| प्राप्त मत | 17605 |
धादिङ अन्तर्गतको प्रदेशसभा खमा वाम गठबन्धनतर्फबाट नेकपा(माओवादी केन्द्र)का जगत सिंखडा विजयी हुनुभएको छ ।
धादिङ अन्तर्गतको प्रदेशसभा खमा वाम गठबन्धनतर्फबाट नेकपा(माओवादी केन्द्र)का जगत सिंखडा विजयी हुनुभएको छ ।
प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार सिंखडाले १७ हजार ६०५ र उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका डम्बर तामाङले १५ हजार ७७४ मत ल्याउनुभएको छ ।