| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | बाजुरा |
| क्षेत्र नं. | |
| प्राप्त मत | 28059 |
प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका लालबहादुर थापा २८ हजार ५९ मत ल्याएर विजयी हुनुभएको छ ।
बाजुरा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका लालबहादुर थापा २८ हजार ५९ मत ल्याएर विजयी हुनुभएको छ ।
नेकपा (एमाले)का थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिनुभयो । यसअघि प्रदेश कमा वाम गठबन्धनकै विश्वराज रेग्मी र खमा प्रकाश शाह विजयी भइसक्नुभएको छ ।