| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधि सभा |
| प्रदेश | |
| जिल्ला | पूर्वी रुकुम |
| क्षेत्र नं. | |
| प्राप्त मत | 10434 |
त्यस्तै पूर्वी रुकुमबाट नेकपा माओवादी केन्द्रले जितको सुरुवात गरेको छ । सो क्षेत्रबाट कमला रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पार्दै विजयी हुनुभएको हो । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत मात्र पाउनुभयो । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्यएको छ ।