सिरहा–१(ख) प्रदेशसभामा एमालेका यादव विजयी

Date:December 12, 2017

एमाले

सिरहाको प्रदेशसभा क्षेत्र नं १ (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले)का अशोककुमार यादव ११ हजार ११० मतसहित विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राजकुमार गुप्तालाई ५०२ मत अन्तरले पराजित गर्दै एमालेका यादव निर्वाचित हुनुभएको हो । गुप्ताले १० हजार ६०८ मत प्राप्त गर्नुभएको छ ।

सिरहा २ मा माओवादी केन्द्रका दास विजयी


Loading...

Facebook