बारा ४ (क)मा विश्वकर्मा विजयी

Date:December 10, 2017

एमाले

बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभामा नेकपा (एमाले)का सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीले आठ हजार ३२३ मत ल्याएको निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो ।

सिन्धुली १ मा एमालेका पहाडी, २ मा माओवादीका गजुरेल विजयी


Loading...

Facebook