काठमाडौंमा समानुपातिक मतः पहिलो कांग्रेस, दोस्रो विवेकशील साझालाई

Date:December 11, 2017

काठमाडौंमा समानुपातिक मतः पहिलो कांग्रेस, दोस्रो विवेकशील साझालाई

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको परिणाम सार्वजनिक भएकसँगै समानुपातिकतर्फ मतगणना सुरु भएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार ४ हजार ३६१ मत गन्दा कांग्रेस ३१ प्रतिशतसहित अगाडि छ । यस्तो २६ प्रतिशत मत ल्याएर विवेकशील साझा पार्टी दोस्रो र एमाले २५.४ प्रतिशत मत ल्याएर तेस्रो स्थानमा छ ।

माओवादी ४.७ प्रतिशत मतका साथ चौथो स्थानमा छ । प्रतिनिधिसाभा र प्रदेशसभाको मतगणना सकिएका स्थानमा समानुपातिक तर्फको मतगणना सुरु भएको छ ।


Loading...

Facebook