कञ्चनपुर– १ प्रदेश ‘ख’ मा चौधरी विजयी

Date:December 11, 2017

कञ्चनपुर क्षेत्र नं १ प्रदेश ‘ख’मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का कुलवीर चौधरी १६ हजार १५८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामलाल रानाले १० हजार २२३ मत प्राप्त गर्नुभएको छ ।


Loading...

Facebook