एकतीस स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगायो

Date:September 6, 2017

नेकपा(माओवादी केन्द्र)ले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट केही उम्मेदवारको नाम तय गरेको छ ।

दुई नं प्रदेशको आठ जिल्ला, एक महानगरपालिकासहित १३६ स्थानीय तहमा आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणअन्तर्गतको निर्वाचन हुँदैछ ।

माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि ३१ स्थानका लागि नामहरु तय गरेको छ । कतिपय उम्मेदवार प्रदेशले टुङ्गाए पनि केन्द्रीय कार्यालयमा नाम प्राप्त नभएकाले सो पार्टीले जनाएको छ ।

केन्द्रले अहिलेसम्म टुंग्याइएको उम्मेदवारको नामावली निम्नानुसार रहेको सो पार्टीले जनाएको छ ।

क्र.सं स्थानीय तह उम्मेवारको नाम पद
१. वीरगञ्ज महानगरपालिका रहबर अन्सारी मेयर
२. राजविराज नगरपालिका अनिस अन्सारी मेयर
३. हनुमान नगर नगरपालिका राहुल मण्डल मेयर
हनुमान नगर नगरपालिका चित्रादेवी कामठ उपमेयर
४. कञ्चनपुर नगरपालिका बन्सी चौधरी मेयर
५. सप्तकोशी नगरपालिका ध्रुव कार्की मेयर
६. सम्भूनाथ नगरपालिका दानालाल चौधरी मेयर
७. शम्भूनाथ नगरपालिका सुमिता साह उमपेयर
८. सुरुङ्गा नगरपालिका हरिनारायण चौधरी मेयर
सुरुङ्गा नगरपालिका लक्ष्मी चौधरी उपमेयर
९. खडक नगरपालिका जयप्रकाश चौधरी मेयर
खडक नगरपालिका चन्द्रश्वेरी मण्डल उपमेयर
१०. महादेवा नगरपालिका तारणी तिवारी मेयर
महादेवा गाउँपालिका उर्मिला यादव उपाध्यक्ष
११. तिरहुत गाउँपालिका दिनेश यादव अध्यक्ष
तिरहुत गाउँपालिका लालबोइन सर्दार उपाध्यक्ष
१२. शोवरण गाउँपालिका वचन चौधरी अध्यक्ष
१३. रुपनी गाउँपालिका मुस्तिकन रायन अध्यक्ष
१४. बेलही टटेना गाउँपालिका महमद इब्राहिम मिया अध्यक्ष
१५. तिलाठी कैलाली गाउँपालिका मुन्नेलाल मुखिया अध्यक्ष
१६. छिन्नमस्ता गाउँपालिका जपप्रकाश यादव अध्यक्ष
१७. बङ्गाहा गाउँपालिका छत्रनारायण यादव अध्यक्ष
बङ्गाहा गाउँपालिका चन्डेश्वरी राम उपाध्यक्ष
१८. महादेवा गाउँपालिका (ख) शिवनारायण यादव अध्यक्ष
१९. चन्द्रनिगाहापुर नगरपालिका युवराज भट्टराई मेयर
२०. बिन्द्रावन नगरपालिका रामप्रसाद पटेल मेयर
२१. गजरा नगरपालिका पलट चौधरी मेयर
२२. कठरिया नगरपालिका शियाराम कुसबाहा मेयर
२३. पटुवा विजयपुर नगरपालिका सुरेन्द्र यादव मेयर
२४. मौलापुर नगरपालिका रिनाकुमारी साह मेयर
२५. देवाही गोनाही नगरपालिका प्रेमलाल साह मेयर
२६. माधव नारायण नगरपालिका देवनारायण भगत मेयर
२७. बरुवा नगरपालिका बरुण जैसवाल मेयर
२८. बैदीमाई नगरपालिका त्रिभूवन साह मेयर
२९. रायदेवी नगरपालिका राजेश साह कानु मेयर
३०. दुर्गा भगवती गाउँपालिका शम्भू सिंह अध्यक्ष
३१. यमुना माई गाउँपालिका श्रीप्रसाद मुखिया अध्यक्ष

२ नम्बर प्रदेशमा निर्वाचनको सबै तयारी पुराः बुधबार उम्मेदवारी दर्ता


Loading...

Facebook