पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला  अछाम
क्षेत्र नं.
प्राप्त मत 21965

यज्ञ वोगटी: Yagya Bogati

बाम गठबन्धनका उम्मेदवार यज्ञ बोगटी अछाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका छन् ।

एमाले नेता बोगटीले २१ हजार ९६५ मत ल्याए ।उनका निकटतम प्रतिद्वन्द्वी पुष्प शाहले १९ हजार १०६ मत ल्याए ।


Loading...

Facebook