पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिसभा
प्रदेश
जिल्ला ओखलढुंगा
क्षेत्र नं.
प्राप्त मत 32580

यज्ञराज सुनुवार: Yaggaraj Sunuwar

नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता यज्ञराज सुनुवार ओखलढुंगा प्रतिनिसभा क्षेत्र नं .१ बाट विजयी हुनुभएको छ ।

 

Poltical Descreption and Achievements

तेस्रो पटक चुनावी प्रतिस्पर्धा गर्नुभएका सुनुवार ०६४ को पहिलो संविधानसभा निर्वाचनमा ओखलढुंगा १ बाट माओवादीका केशव राईसँग पराजित भएका हुनुभएको थियो भने ०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका बालकृष्ण दाहाललाई पराजित गर्नुभयो ।


Loading...

Facebook