पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला पाल्पा
क्षेत्र नं.
प्राप्त मत 34899

सोमप्रसाद पाण्डे : Som Prasad Pandey

पाल्पा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट एमाले नेता सोमप्रसाद पाण्डे निर्वाचित बन्नुभएको छ । पूर्व उद्योगमन्त्री समेत रहेका पाण्डेले कांग्रेस उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३४५ मतअन्तरले पराजित गर्नुभयो ।

पाण्डे ३४ हजार ८९९ मतसहित विजयी हुँदा कांग्रेसका नेपाल २४ हजार ५५४ मत प्राप्त गर्नुभयो ।


Loading...

Facebook