पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रदेश 'ख'
प्रदेश
जिल्ला भोजपुर
क्षेत्र नं.
प्राप्त मत 20334

शेरधन राई: sherdhan rai

भोजपुर प्रदेशसभा–२ तर्फ वाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई भारी मतले विजयी बन्नुभएको छ । उहाँ प्रतिद्वन्द्वी लोकतान्त्रिकका गोविन्दबहादुर कार्कीलाई १३ हजार २ सय २९ मतले पछि पार्दै विजयी बन्नुभएको हो । राईले २० हजार ३ सय ३४ मत प्राप्त गर्नुभयो ।

Poltical Descreption and Achievements

शेरधनले ०५६, ०६४ र ०७० मा यसै क्षेत्रबाट पटक पटक निर्वाचन लडेका थिए ।

उनले ०६४ बाहेकक निर्वाचनमा विजयी हासिल गरेका थिए । यो पटकको जित उनको तेस्रो जित हो । प्रदेश नं. १ मा मुख्यमन्त्रीको चर्चामा आएका उनी जितसँगै सम्भावना प्रवल रहेको एमाले स्रोतले जनाएको छ । राई पूर्वसञ्चारमन्त्री र २ पटक सांसद भइसकेका राजनीतिक व्यक्तित्व हुन् ।

 


Loading...

Facebook