पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रदेश 'क'
प्रदेश
जिल्ला भोजपुर
क्षेत्र नं.
प्राप्त मत 19297

राजेन्द्रकुमार राई: Rajendra Kumar Rai

भोजपुर प्रदेश सभा ‘क’ मा वाम गठबन्धनतर्फका नेकपा एमालेका उम्मेद्वार युवा नेता राजेन्द्रकुमार राई विजयी हुनुभएको छ ।

 

Poltical Descreption and Achievements

राईले १९ हजार २ सय ९७ मत प्राप्त गर्नुभयो ।

राईका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका उम्मेद्वार अजम्बर राई काङ्गमाङ्गले ११ हजार ५ सय ४१ मत प्राप्त गर्नुभयो  । दुई पटक अखिल अध्यक्ष भएर जनआन्दोलनमा सडकमा गणतन्त्रको नारा लगाएका युवामाँझ लोकप्रिय राई ७ हजार ७ सय ५६ मतान्तरका साथ विजयी बन्नुभयो।


Loading...

Facebook