पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला संखुवासभा
क्षेत्र नं.
प्राप्त मत 32769

राजेन्द्र गौतम: Rajendra Gautam

संखुवासभा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र गौतमले ३२७६९  मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक खड्काले ३१ हजार ६३९ मत प्राप्त गर्नुभएको जिल्लास्थित निर्वाचन कार्यालयले जनाएको छ ।

Poltical Descreption and Achievements

राजनीतिमा एमाले नेता गौतम पुराना एवं खारिएका नेता हुन् । गौतम तत्कालीन एमाले महासचिव मदन भण्डारी सँगसँगै कम्युनिस्ट राजनीतिमा होमिएका हुन् ।

गौतमले एमालेको कोशी अञ्चल इञ्चार्ज तथा सचिव एवं केन्द्रीय प्रचार विभागका सचिवको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनी पटक–पटक पक्राउ परेका थिए ।अहिले उनी एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सचिव छन् ।


Loading...

Facebook