पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला काठमाडौं
क्षेत्र नं.
प्राप्त मत 22852

कृष्णगोपाल श्रेष्ठ : Krishna Gopal Shrestha

कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी हुनु भएको छ । उहाँले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराउनुभयो ।

कृष्णगोपालले २२ हजार ८५२ मत पाउँदै विजयी हुँदा ध्यानगोविन्दले १४ हजार ८०२ मत प्राप्त गर्नुभयो।

Poltical Descreption and Achievements

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव उनी संविधानसभा ०७० को उपचुनावमा काठमाडौं २ बाट समेत पराजित भएका थिए ।

लामो समय एमालेको उपत्यका समन्वय कमिटीको नेतृत्व गरेका श्रेष्ठ एकपटक स्थानीय विकास राज्यमन्त्री समेत भए ।कृष्णगोपाल श्रेष्ठ  ०४८ र ०५१ मा काठमाडौं ५ बाट निर्वाचित भएका थिए ।


Loading...

Facebook