पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला कास्की
क्षेत्र नं.
प्राप्त मत 32690

जगत विश्वकर्मा : Jagat Biswokarma

कास्की क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता शुक्रराज शर्मालाई हराउँदै एमाले उम्मेदवार जगत विश्वकर्मा विजयी बन्नु भएको छ । कांग्रेस उम्मेदवार शर्मालाई ८ हजार ५ सय मतान्तरले पछाडि पार्दै जगतले विजयको टीका लगाउनुभयो ।

जगतले ३२ हजार ६ सय ९० मत ल्याउदा शर्माले २४ हजार १ सय ६४ मत प्राप्त गर्नुभयो। ।


Loading...

Facebook