पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला कञ्चनपुर
क्षेत्र नं.
प्राप्त मत 26364

डा दीपकप्रकाश भट्ट : dr. Deepak Prakash Bhatta

कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदमा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का उम्मेदवार डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकतटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत ल्याउनुभएको छ । डा भट्टले लेखकलाई १२६ मतको झिनो अन्तरले पराजित गर्नुभएको हो ।


Loading...

Facebook