पार्टी अन्य
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला कपिलवस्तु
क्षेत्र नं.
प्राप्त मत 35147

वृजेशकुमार गुप्ता : Brijesh Kumar Gupta

कपिलवस्तु प्रतिनिधि सभा २ का वाम उम्मेद्वार वृजेश कुमार गुप्ता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई तीन हजार ५ सय ८१ मतान्तरले पराजित गरेका छन् ।

गुप्ताले कुल ३५ हजार १ सय २७ मत पाउँदै विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय ६६६ मत पाएका छन् ।


Loading...

Facebook