पार्टी संघीय समाजवादी फोरम
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला पर्सा
क्षेत्र नं.
प्राप्त मत 21169

विमलप्रसाद श्रीवास्तव: Bimal Prasad srivastava

पर्सा क्षेत्र नं २ बाट फोरम नेपालका विमलप्रसाद श्रीवास्तव र क्षेत्र नं ३ बाट हरिनाराणप्रसाद साह रौनियार विजयी बन्नुभएको छ।

श्रीवस्तवले २१ हजार १६९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयकुमार चौरसियाले १९ हजार ७०४ मत प्राप्त गर्नु भयो ।


Loading...

Facebook