पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला तेह्रथुम
क्षेत्र नं.
प्राप्त मत 21335

भवानी खापुङ: Bhawani Khapung

तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित हुनुभएको छ । खापुङले २ हजार २१ मतले नेपाली कांग्रेसकी सीता गुरुङलाई पराजित गर्नुभएको हो । खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री समेत रहनुभएकी गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गर्नुभएको छ ।

Poltical Descreption and Achievements

दोस्रो संविधानसभाको निर्वाचनबाट भवानी खापुङ तेह्रथुम जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनी नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगका पूर्वसदस्य तथा एमाले जिल्ला समिति तेह्रथुमका पूर्वअध्यक्ष समेत हुन् ।


Loading...

Facebook